कोरोना पुष्टि भएका व्यक्ति हिड्डुल गरेको पाइए ६ महिना जेल !

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका व्यक्ति हिड्डुल गरेको पाइएमा ६ महिना जेल सजाय हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले केही व्यक्तिहरु आइसोलेसनमा नबसेको पाइएको भन्दै त्यस्तो व्यक्तिलाई ६ महिना जेल सजाय हुने बताए । उनले संक्रमित पाइएका व्यक्तिलाई घरपरिवार र छिमेकी अनुगमन गरी खबर गरिदिन … Continue reading कोरोना पुष्टि भएका व्यक्ति हिड्डुल गरेको पाइए ६ महिना जेल !